हरिकृष्ण ऐडी मुगु नेपाली काँग्रेस मुगुले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति मुगुले दुईदिने प्रशिक्षण आयोजना गरी जिल्लाका क्रियाशील सदस्यहरूलाई प्रशिक्षण दिएको हो । एक नगरपालिका र तीन गाउँपालिका रहेको मुगुका तीन सय जना क्रियाशील सदस्यलाई...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij