काठमाडाैं – लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने समझदारी भएको छ। कम्पनीका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच काठमाडौंमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij