काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अब महासंघमा रूपान्तरण हुने भएको छ। २०८२ भदौ ८ गते बसेको २१औँ केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि यस विषयमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।
नाडाले विशेष साधारण सभा आगामी २०८२ भदौ २४ गते, मंगलबार बिहान ११ बजे, ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’ मा आयोजना गर्ने जनाएको छ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार महासंघमा रूपान्तरण गर्ने निर्णय सदस्यहरूको लामो समयदेखिको इच्छा र आकाङ्क्षा पूरा गर्ने कदम हो। उनले यस निर्णयले नाडालाई राष्ट्रिय स्तरको संस्था बनाउन र सदस्यहरूको हकहितलाई अझ सबल बनाउने बताए।
यसका लागि नाडाका सम्पूर्ण सदस्यहरूलाई सभामा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छ।
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता