हरिकृष्ण ऐडी
मुग ।
विश्व हिन्दु महासंघ नेपालको केन्द्रीय सचिव पदमा मुगुकी समाजसेवी चेतना मल्ल शाही मनोनित भएकी छिन्। शुक्रवार आयोजित एक कार्यक्रममा महासंघका सभापति अरुण कुमार पाण्डेले शाहीलाई केन्द्रीय सचिव पदमा मनोनित गरेका हुन् ।
सभापति पाण्डेले चेतना मल्ल शाहीको नियुक्तिले मुगुजस्ता दुर्गम हिमाली जिल्लासहित देशका विभिन्न क्षेत्रमा महासंघको संगठन विस्तार तथा धार्मिक–सामाजिक गतिविधि सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । लामो समयदेखि मुगुका विभिन्न बस्तीमा आध्यात्मिक ज्ञान, सामाजिक सचेतना तथा समाजसेवामूलक गतिविधिमा सक्रिय रहँदै आएकी शाही नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी संस्थापक अध्यक्ष समेत हुन् ।
विश्व हिन्दु महासंघ नेपाल देशभरका जिल्ला तथा स्थानीय तहसम्म विस्तार भएको आध्यात्मिक संस्था हो। महासंघले वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, पूर्वीय दर्शन, सनातन धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”