ऋण लिएपछि तिर्नुपर्छः कार्यवाहक गर्भनर निलम ढुंगाना
उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताईन्।
उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताईन्।
अहिले बजारमा खरिदविक्री देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग असर गरेको उनको भनाइ छ।
विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई रु ५ हजार उपलब्ध गराउने भएको छ ।
संस्मरण र सम्मानमा आयोजना गरिएको २९ औं जनयुद्ध दिवसको अवसरमा वालिङ मोडमा २९ वटा दिप बालेर अबिर उत्सव सहित उत्साहजनक ढंगले जनयुद्ध दिवस मनाईएको छ ।
राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२४ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको छ । यसका लागि तयारी तीव्र पारेको बताइएको छ ।
ओशोधारा नेपालको आयोजनामा माघ २६,२७ र २८ काठमाडौंमा दोस्रो तहको श्रुति योग कार्यक्रम ध्यान, समाधि र परमतत्वसँगको साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।
समलिङ्गी (लेस्बियन) महिलामहिलाको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो।