युवा किन रोगी भए ?

भित्र मलाई देखेर हत्त न पत्त चुरोट फाले र हाँसेर भने ‘चुरोट देखिहाल्नु भयो हत्तेरिका !’ ती पत्रकारलाई आफ्नो स्वास्थ्य बिग्रने कुरामा भन्दा चुरोट खाएको देखेकामा पिर थियो ।