‘तराई – मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न’–सांसद लीलानाथ श्रेष्ठ
भगवान स्वार्थीराम समक्ष आए र भने, ‘स्वार्थीराम तिमीबाट प्रसन्न छु बरदान माग ।’ उसले भन्यो, ‘प्रभु मेरो एउटा आँखा फुटाइदिनुस् ।’ भगवानले ‘तथास्तु’ भने । उसको एउटा आँखा फुट्यो, सँगसँगै दयारामका दुई आँखा फुटे ।
स्थानीय तहलाई कसरी आर्थिक रुपमा समृद्ध बनाउने भन्ने नै प्रश्न महङ्खवपूर्ण छ । हामीले देखेका छौं, चाडबाडका बेला खसीबोकादेखि जनैसम्म आयात हुन्छ । देशमा पर्याप्त आलु उत्पादन हुने भए पनि आलुचिप्स आयात हुन्छ । लसुन प्याजको आयात, गोलभेंडा सडकमा फाल्नुपर्ने तर केचप पनि आयात हुने अवस्था छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधैँ भरतपुर महानगरपालिका अन्य महानगरपालिका भन्दा अगाडि रहेको बताइन्। गतवर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो काम राखेकोमा खुसी व्यक्त गरिन् ।