• शनिबार, २४ असोज २०८३
  • सरकार विरुद्ध बत्ती निभाएर रबि लामिछानेको सांकेतिक विरोध

    सरकार विरुद्ध बत्ती निभाएर रबि लामिछानेको सांकेतिक विरोध

    सबलनेपाल संवाददाता
    चैत्र ११ २०८१, सोमबार

    काठमाडाैं – रवि लामिछानेले बत्ती निभाएर मैनबत्ती बालेर कुलमान हटाएकोमा मौन विरोध जनाएका छन्
    रवि लामिछानेले बत्ती निभाएर मैनबत्ती बालेर कुलमान हटाएकोमा मौन विरोध जनाएका छन् ।

    सोमबार उनले मन्त्रीपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि बलेको बत्ती निभाएर मैन बत्ती बाल्दै १ मिनेट २२ सेकेन्ड मौन धारण गरे ।उनले कसलाई राख्ने कसलाई हटाउने भन्ने अन्तिम निर्णय जनताले लिन्छन्’ शिर्षक राखेर लाइभ गरेका थिए । उनी सरकाले गत कातिक २ मा पार्टी कार्यलयबाट पक्राउपरेदेखि सामाजिकसन्जालमा सक्रिय देखिएका छैनन् । तर, आज उनी मैन बत्ती बालेर प्रकट भएका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij