संघर्षबाट स्थापित ‘राजेन्द्र’

हिजो भोगेका दुःख, अभाव, संघर्ष अब फेरि आउँछ भन्ने कुरामा उनले विश्वास गर्दैनन्। परिवारको साथ र आमाको आर्शिवादले जीवनमा अझै धेरै सफलता प्राप्त गर्ने संकल्प भएका उनलाई विगतका भोगाइले झनै बलियो बनाएको छ ।