अस्थिर सरकारको प्रभावमा संसदमा पटक पटक पर्दै आएको छ : सांसद प्रभु हजारा

बहुदल आएपछि नेपाली कांग्रेसले बहुमत पाएर सरकार बनायो तर त्यसलाई टिकाउन सकेन। पछि एमाले र माओवादी मिलेर नेकपा बनेसँगै केपी ओलीको नेतृत्वमा सरकार बन्यो, त्यसबेला पार्टीले बहुमत पायो तर पार्टी बीचमै फुट्यो, सरकार ५ वर्ष निरन्तर रहन सकेन। स्थिर सरकार नबन्दा धेरै समस्या आएका छन् ।