स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या र यसको उपचार विधि

यसको रेसियो छोराहरूको तुलनामा छोरीहरूमा बढी मात्रामा देखिन्छ । एक जना छोरामा देखियो भने सातजना छोरीहरूमा यो समस्या देखिन्छ ।