द्वन्द्वपीडित समुदायको गुनासो, ‘समस्या समाधानको भ्रम छरियो’
भित्र मलाई देखेर हत्त न पत्त चुरोट फाले र हाँसेर भने ‘चुरोट देखिहाल्नु भयो हत्तेरिका !’ ती पत्रकारलाई आफ्नो स्वास्थ्य बिग्रने कुरामा भन्दा चुरोट खाएको देखेकामा पिर थियो ।
‘अवस्था फरक हुँदैछ । समर्थकहरू नै अब सत्यको उज्यालोबाट तानिएर भ्रमको अँध्यारोमा पुग्न लाग्दैछन् । शिर ठाडो बनाएर गौरवले घण्टी बजाउने साथीहरू प्रश्न आउला र निरूत्तर भइएला भनेर खुल्न संकोच मान्ने अवस्था बनेको छ । त्यसबाट पर्दा हट्न अब सवाल जवाफ मात्रै पर्याप्त छैन,’ उनले भनेका छन्।