मर्यादित सामग्री सम्प्रेषण गरेर स्थापित हुन महासङ्घका अध्यक्ष पोख्रेलको सुझाव

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले युट्युबमार्फत मर्यादित सामग्री सम्प्रेषण गरेर समाजमा स्थापित हुन सुझाव दिए ।

खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न

नेप्सेम्याकको मुख्य आयोजना र परिचित बचत तथा ऋण सहकारी लिमिटेड, ललितपुर १३, कुसुन्तीको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य सेवा प्रदायक तथा सामाजिक सेवामा संलग्न संस्थाहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो ।