१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि

Image

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले नोटमा चुच्चे नक्सा राख्दैमा जमिनमा हेरफेर नहुने बताएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय आएसँगै उनले यस्तो प्रतिकृया दिएका हुन् ।

उनले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेट्ने सवालमा असन्तुष्टि जनाए । उनले यो निर्णय दुई देशीय सहमतिमा हुनुपर्नेमा जोड दिए ।

 

Tags: