ठेकेदारले अलपत्र पारेको पुल नगरप्रमुख भामको सक्रियतामा बन्न थाल्यो

सवारीसाधन र स्थानीयलाई आउजाउ गर्नमा सास्ती भएपछि निर्माण कम्पनीले झ्यारी खोलामा खासै सास्ती नभएकाले उक्त खोलामा निर्माण गर्ने भनिएका गैर स्थानी सामग्री आउँदै भन्ने जानकारी पाएपछि मेरो नेतृत्वमा उक्त सामग्री बोकेको गाडी र सम्बन्धित निर्माण कम्पनीका कर्मचारीसहित गमगाढ खोलाको साइटमा ल्याएर काम अगाडि बढाएका छौं, ’ मेयर भामले भने ।