पहाडमै उपर्दो, मार्यो.......गर्मीले मार्यो...................

Image

अत्याधिक गर्मीका कारण सर्ट नलगाएर गोठाला हिँडेका रोल्पा सुनछहरी गाउँपालिका– ३ स्थित बाहिरी गामका स्थानीयबासी । लामो समयको खडेरीले गर्दा पहाडी जिल्लाहरुमा पनि अत्यधिक गर्मी र तातो हावा चल्ने गरेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

 

Tags: