अर्थतन्त्र सुधार्न स्थानीय तह महत्वपूर्ण

स्थानीय तहलाई कसरी आर्थिक रुपमा समृद्ध बनाउने भन्ने नै प्रश्न महङ्खवपूर्ण छ । हामीले देखेका छौं, चाडबाडका बेला खसीबोकादेखि जनैसम्म आयात हुन्छ । देशमा पर्याप्त आलु उत्पादन हुने भए पनि आलुचिप्स आयात हुन्छ । लसुन प्याजको आयात, गोलभेंडा सडकमा फाल्नुपर्ने तर केचप पनि आयात हुने अवस्था छ ।