गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार
बहुदल आएपछि नेपाली कांग्रेसले बहुमत पाएर सरकार बनायो तर त्यसलाई टिकाउन सकेन। पछि एमाले र माओवादी मिलेर नेकपा बनेसँगै केपी ओलीको नेतृत्वमा सरकार बन्यो, त्यसबेला पार्टीले बहुमत पायो तर पार्टी बीचमै फुट्यो, सरकार ५ वर्ष निरन्तर रहन सकेन। स्थिर सरकार नबन्दा धेरै समस्या आएका छन् ।
ऋषिकेशबाट पूर्वमध्यमा, उत्तरमध्यमा, शास्त्री तथा आचार्य परीक्षा उत्तीर्ण गर्नुभएका प्रा.डा. ढकालले भारतकै ऋषिकेशमा समेत अध्यापन गर्नुभएको थियो ।