कीर्तिशेष वेणीमाधव गुरु

ऋषिकेशबाट पूर्वमध्यमा, उत्तरमध्यमा, शास्त्री तथा आचार्य परीक्षा उत्तीर्ण गर्नुभएका प्रा.डा. ढकालले भारतकै ऋषिकेशमा समेत अध्यापन गर्नुभएको थियो ।