राजधानीमा सञ्चालित उद्योगले श्रमिक माथि चरम श्रम शोषण गरेको आरोप

श्रमिकलाई राज्यले तोकेको श्रम ऐन बमोजिमको सेवा सुविधा नदिई श्रम सम्झौता तथा श्रम स्वीकृती नलिई कानुन विपरीत उद्योगहरुले कार्य गरिरहेको भन्दै नेपाल समाजवादी ट्रेड युनियन महासंघको प्रमुख घटक समाजवादी औद्योगिक श्रमिक संघले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दर्ता गरेको हो ।

नेपाल पत्रकार मञ्चले ‘पत्रकार स्वास्थ्य उपचार कोष’ बनाउने

पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले खडा गरिने उक्त कोष निर्माण गर्न मञ्चकी सचिव मनुका कुँवरको संयोजकत्वमा समिति गठन गरिएको छ ।

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसानमा थपेको खुसी

खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।