सन्तान, समाज र सपना

सिएनएन हिरो पुष्पा बस्नेत उनी बीएसडब्ल्यू पढ्ने कलेजबाट अनुशासनहीन भनेर रेस्टिकेटमा परिन्। तर उनले मनबाट सोसल वर्क हटाइनन्। जेलमा हुर्किएका बच्चालाई पालनपोषणमा लागेर सीएनएन हिरोबाट सम्मानित भइन् ।

तयारी खानेकुरा : स्वास्थ्यमा असर

क्यान्सर रोगका बारेमा लामो समय काम गर्दै आएका डाक्टरहरुले यो विषयमा बोलेका थिए तर विभिन्न सञ्चारमाध्यमले यो समाचार त्यति महत्वका साथ प्रचारप्रसार गरेनन् । यस्ता तयारी बजारका खानेकुरामा विभिन्न किसिमका चाउचाउ, पिज्जा, बर्गरजस्ता आकर्षक देखिने खानेकुराहरु पर्छन् ।