आवश्यकता नयाँ सोचको

देशभित्र रोजगारी सिर्जना, मूल्य अभिवृद्धि गराएर वस्तु आयातलाई निरुत्साहित गर्नु सरकारको प्रमुख लक्ष्य हो । आन्तरिक उत्पादन प्रतिस्पर्धी बनाउन सरकारले लिएको नीतिले देशभित्र रोजगारी सिर्जना भएको छ ।

नेपाल पत्रकार मञ्चले ‘पत्रकार स्वास्थ्य उपचार कोष’ बनाउने

पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले खडा गरिने उक्त कोष निर्माण गर्न मञ्चकी सचिव मनुका कुँवरको संयोजकत्वमा समिति गठन गरिएको छ ।

सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रूपमा विकास हुनुपर्छ

अहिलेको चिकित्सा शिक्षा ऐनकै कुरा गर्ने हो भने नर्सिङ पढाउनका लागि एक सय शैय्यासम्मको अस्पताल चाहिन्छ । एमबिबिएस कार्यक्रमका लागि तीन सय शैय्या न्यूनतम् रुपमा सञ्चालनमा हुनुपर्छ ।

श्रमबजारको हल्ला र वास्तविकता

नेपालमा काम गर्ने उमेरको जनसंख्या २ करोड ७ लाख छ । यसको अर्थ करिब २ करोड ७ लाख नेपाली १५ वर्ष माथिका छन् र काम गर्न सक्षम छन् । तर, वास्तविक श्रमशक्ति भने ७९ लाख ९४ हजारमात्र रहेको छ ।

'जनताको प्रतिनिधित्व गरेको हाम्रो बोली, बोलीमा मात्र सीमित नहोस्'

हिजो म जनता थिएँ, राजनीतिक दलले राष्ट्र निर्माणका क्रममा गरेका विषयमा नियालेका हुन्थ्यौँ । प्रश्न गरेका हुन्थ्यौँ । आज म प्रतिनिधिसभामा जनताको प्रतिनिधित्व गर्दैगर्दा मैलै गरेका कामप्रति तथा मप्रति जनताले प्रश्न गर्ने ठाउँ रहन्छ ।

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसानमा थपेको खुसी

खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–७ चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

अर्थतन्त्र सुधारलाई सबैको हातेमालो

सहकारीले बिनानियमन भएको बचतलाई घरजग्गामा लगानी गरे । यसले घरजग्गा कारोबारमा मन्दी हुनेबित्तिकै सहकारीहरु अप्ठ्यारोमा परे । केही साना व्यापार व्यवसायमा लघुवित्तबाट ठूलो मात्रामा लगानी गरियो । साना उद्योगी व्यवसायहरु समस्यामा पर्दा लघुवित्त समस्यामा परेका छन् । त्यसैले लघुवित्त तथा सहकारीमा नियमन र अनुशासनको अभाव देखियो ।