बागेश्वरीमा जिब्रो छेडेर पूजाआजा

Image

नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा रामनवमीको अवसरमा बुधबार जिब्रो छेडेर पूजाआजामा सहभागी हुँदै एक युवक । बागेश्वरी मन्दिरमा जिब्रो छेड्ने झक्तजनको लर्को लागेको छ । तस्बिर : भेषराज बस्नेत/रासस

 

Tags: