धान खेतमा युरिया छर्दै किसान

Image
शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान धान खेतमा रासायनिक मल युरिया छर्दै । अनुदानको युरिया मल नपाउँदा किसानले भारतीय मल चर्को मूल्य तिरेर खेतमा छर्नु पर्ने बाध्यता रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस
Tags: