वडा अध्यक्षले भरे विद्यार्थीको मुहारमा खुसी

Image
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८, बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी आफूले पाएको ‘एलसिडी राइटिङ टयावलेट’ पाएका छन् । उनीहरुलाई वडाध्यक्ष बहादुरसिंह महराले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिक वापतको रकम खर्चेर ३० जना विद्यार्थीलाई ट्यावलेट उपलब्ध गराएका हुन् । तस्बिर राजेन्द्रप्रसाद पनेरु/रासस
Tags: