भत्ताले जोडेको खुसी

Image
शुक्लाफाँटा नगरपालिका– १० झलारीमा सामाजिक सुरक्षाअन्र्तगतको भत्ताको रकम बुझ्न आएका साधु महिला खुसी हुँदै भत्ताको रकम देखाउँदै । घर दैलोमै भत्ताको रकम पाइने भएपछि ज्येष्ठ नागरिकलाई निकै सहजता भएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस
Tags: