महोत्तरी – पौराणिक धार्मिक परम्परागत झूला आइतबार देखि मटिहानीमा सुरु भएको छ ।
साउन तृतीय देखि पूर्णिमा सम्म झूला मनाइन्छ । लक्ष्मीनारायण मठ मटिहानीबाट भगवान राम र सीताको मूर्ति डोलामा राखी भजनकीर्तनका साथ झूला घरमा हरेक दिन पुरयाई झुला महोत्सव मनाइन्छ ।

केही तस्विर :
(तस्विर सबै मटिहानी गाउँपालिका)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय