मटिहानीमा झूला पर्व (फोटो फिचर)

Image
महोत्तरी – पौराणिक धार्मिक परम्परागत झूला आइतबार देखि मटिहानीमा सुरु भएको छ । साउन तृतीय देखि पूर्णिमा सम्म झूला मनाइन्छ । लक्ष्मीनारायण मठ मटिहानीबाट भगवान राम र सीताको मूर्ति डोलामा राखी भजनकीर्तनका साथ झूला घरमा हरेक दिन पुरयाई झुला महोत्सव मनाइन्छ । केही तस्विर : (तस्विर सबै मटिहानी गाउँपालिका)
Tags: