पाल्पा–लायन्स क्लव अफ मादी, खहरे यूवा क्लव, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सहकार्यमा शनिबार माथागढी गाउँपालिका वडा नं २ र ३ खहरे पार्कमा वृक्षारोपण गरिएको छ ।

त्यस्तै शनिबारै अगनी टोल, फूलबारी खिरौली टोलमा स्थानीयको सक्रियतामा सरसफाई कार्यक्रम समेत सम्पन्न गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय