वृक्षारोपण र सरसफाई कार्यक्रम सम्पन्न

Image
पाल्पा–लायन्स क्लव अफ मादी, खहरे यूवा क्लव, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सहकार्यमा शनिबार माथागढी गाउँपालिका वडा नं २ र ३ खहरे पार्कमा वृक्षारोपण गरिएको छ । त्यस्तै शनिबारै अगनी टोल, फूलबारी खिरौली टोलमा स्थानीयको सक्रियतामा सरसफाई कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
Tags: