घर घरमा स्थानीय सरकार

Image
पाल्पा –स्थानीय तहले नागरिकलाई स्थानीय सरकारको उपस्थितिको अनुभव गराउन क्रियाशिल रहेको पाइन्छ । माथागढी गाउँपालिका ३ न. वडा का जनप्रतिनिधि तथा कर्मचारी वडा भित्र रहेका असहाय तथा बयवृद्ध हरुको घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता को नवीकरण गर्दै रहेको यी तस्विर :
Tags: