३४ जना उपसचिवको सरुवा , को कहाँ पुगे ?

Image
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो । हेर्नुस् सूची :
Tags: