विज्ञान पढ्न १.६ जीपीए आए पुग्ने

Image
काठमाडौं– पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले साधारण शिक्षाका लागि अधार तय गरेको छ । कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित अध्ययन गर्न चाहनेले औषत ग्रेड १.६ जीपीए आउनुपर्ने र जसमा अग्रेजी, गणित, विज्ञान विषयमा ‘सी प्लस’ ग्रेड आएको हुनुपर्ने छ । त्यस्तै कक्षा ११मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय बाहेक अन्य विषय अध्ययन गर्न न्युनतम १.६ जीपीए प्राप्त गर्नुपर्ने प्रावधान राखिएको छ ।
Tags: