एसईईको परीक्षाफल प्रकाशित

Image
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। नतिजाअनुसार ३।६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै २.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९ सय, २.४ जीपीए देखि २.८ जीपीए ल्याएर ९० हजार ९ सय ५८ जना उतिर्ण भएका छन् । २ देखि २.४ जीपीए ल्याउनेको संख्या १ लाख १२ हजार ७ सय ३३ छ ।
Tags: