पिक्कलका ५६ घरधुरीलाई पानी

Image
सिन्धुली– जिल्लाको फिक्कल गाउँपालिका वडा नं ४ अन्तर्गत सोखुबरडाडाँ खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन समारोह र स्वच्छ तथा सफा समुदाय घोषणा कार्यक्रम नेवाको ३०औं वार्षिकोत्सवको उपलक्ष्यको अवसर पारेर मंगलबार सम्पन्न गरिएको छ । यस आयोजना बाट ५६ घरधुरीका ५१८ जनसंख्या लगाएत १ स्थानिय विद्यालयले खानेपानीको सुबिधा प्राप्त गरेको नेवाको दावी छ। यस कार्यक्रमका केहि तस्बीरहरु :
Tags: