नुवाकोट र रसुवाको सङ्गमस्थल उत्तरगया धाममा श्राद्ध गर्ने भक्तजनको भीड (फोटो फिचर)

Image
पौषकृष्ण औँसीका अवसरमा बिहीवार नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगया धाममा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदानका लागि भेला भएका भक्तजन । तस्बिरः रामहरि न्यौपाने/रासस  
Tags: