हेलो बजार कस्ता सुन्तला पठाउँ ?

Image
म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा उत्पादन भएको सुन्तला बजार पठाउन ग्रेडिङ गरिँदै । बास्कुनाबाट वार्षिक १ करोड मूल्य बराबरको सुन्तला निकासी हुने गरेको छ । तस्बिरः सन्तोष गौतम / रासस
Tags: