पनौती–११ ले निशुल्क स्वास्थ्य शिविर राख्ने

Image
काभ्रे– पनौती नगरपालिका वडा नं ११ ले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । आउदो साउन १४ गते लड्केश्वर अधारभुत विद्यालय कोलभञ्ज्याङमा नेशनल मेडिकल स्टुडेन्ट एसोशियनको आयोजनामा निशुल्क स्वास्थ्य शिविर राखिने भएको हो । शिविरमा नाक, कान, घाँटी, कान, आखाँ, मधुमेह, हाडजोर्नी तथा स्त्री रोगका विशेषज्ञले चेकजाँच गर्ने वडा अध्यक्ष बिपेन्द्र लामाले जानकारी दिए ।
Tags: