कोटहीथानमा बन्यो किसान भवन

Image
रुपन्देही– सियारी गाउँपालिका वडा नं. २, च्याङठा, कोटहीथानमामा निर्मित सियारी च्याङठा पशु हाटबजार अन्तरगतको किसान भवनको उद्घाटन भएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको आर्थिक सहयोगमा निर्मित किसान भवनको लुम्बिनी प्रदेशको मुख्यमन्त्री कुल प्रसाद के.सीले आइतबार उद्घाटन गरेका हुन् । कार्यक्रम मा लुम्बिनी प्रदेशका सांसद तथा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रि वसीउद्दीन खाँ ज्यु,लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझी , लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरी, श्री पुष्पा थरुनी जि।साका प्रमुख उमाकान्त चपाई, प्रमुख जिल्ला अधिकृत भरतमणी पाण्डे,शुद्धधन गा।पा। अध्यक्ष श्री विष्णु प्रसाद बस्याल,मायादेवी गा। पा अध्यक्ष श्री ध्रुव नारायण चौधरी र नेता तथा संस्थापित सदस्यहरु , संघ सँस्था का सदस्यहरू, किसानहरू र पशु व्यापारीहरू को उपस्थितमा थियो ।
Tags: