घिरिङ गाउँपालिकाले माग्यो रोजगार सहायक

Image
तनहुँ– जिल्लाको घिरिङ गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सहायक पदको लागि आवेदन खुलाएको छ । स्थानीय सेवाको सहायक पाँचौ तहको लागि खोलिएको आवेदनमा प्रविणता प्रमाणपत्र तह उर्तिण १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेका इच्छुक आवेदकले आवेदन दिन सक्नेछन् । आवेदन पालिकको राजस्व खातामा रु। ५ सय जम्मा गरेर साउन २१ गतेसम्म आवेदन दिन सकिने प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले जानकारी दिए ।
Tags: