नगरपालिकाबाट वाद्यवादन वितरण

Image
भक्तपुर – स्थानीय भजन खलःको संरक्षण गर्ने उद्देश्यले मध्यपुर थिमि नगरपालिका– १ कार्यालयले वडाका विभिन्न भजन खलःलाई वाद्यवादन वितरण गरेको छ। वडा कार्यालयले वडाका लोकन्थली ज्ञानमाला भजन खलः, कोसीना गणेश दाफा भजन खलः, दिव्यश्वरी ज्ञानमाला भजन खलः, सत्य साई केन्द्र, सिद्धि गणेश दाफा भजन खलः, ल्हासाङ्ग गुम्बा र रामायण भजन मण्डललाई वाद्यवादन वितरण गरेको हो । तस्बिर ः लक्ष्मी गारु÷रासस
Tags: