गोठ बार्ने सेठ्ठा ल्याउँदै

Image
बाँकेको कोहपुर नगरपालिका–१० मन्नापुरमा जाडो महिनामा गाईवस्तुलाई न्यानो पार्नका लागि गोठ बार्न र आगो ताप्न सामुदायिक वनबाट भट्टेसेउलाका सेठ्ठा ल्याउँदै स्थानीयवासी । तस्बिरः रुपनी जि एमरासस
Tags: