इन्लाइटेन इन्टरनेशनल एजुकेशन स्थापनाको १५ वर्ष पूरा

Image
काठमाडौं – इन्लाइटेन इन्टरनेशनल एजुकेशन प्रा.लि स्थापनाको १५ वर्ष पूरा गरेको छ । इन्लाइटेनका कार्यकारी अध्यक्ष दीपकराज भुसालले संस्थाको यात्रामा साथ र सहयोग पुर्याउने सबै प्रति आभार प्रकट गरे । ‘संस्थाले आजसम्मको यात्राका विभिन्न चुनौतीलाई पार गर्दै आज यो अवस्थामा आएका छौं,’ उनले भने, ‘शैक्षिक परामर्शमा थप गुणस्तर प्रदान गर्न हामी प्रतिवद्ध छौं ।’ उनले आगामी दिनमा संस्थाको सेवा प्रवाह र विद्यार्थी तथा अभिभावकको सन्तुष्टिलाई थप प्राथमिकता दिने बताए ।  
Tags: