वन्यजन्तुको लागि पानीको संरक्षण

Image
पाँचथर – डिभिजन वन कार्यालय पाँचथरले जिल्लाका विभिन्न स्थानमा वन्यजन्तुका लागि समेत उपयोगी हुने संरक्षण पोखरीहरू स्थापना गरेको छ । यी पोखरीले जंगल क्षेत्रका वन्यजन्तुलाई आवश्यक पर्ने पानीको संरक्षण हुने जनाएको छ ।
Tags: