नृत्य प्रस्तुत गर्दै विकलांङ व्यक्ति

Image
विकलांङ भएका व्यक्तिहरुको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार भृकुटीमण्डपमा नृत्य प्रस्तुत गर्दै विकलांङ व्यक्तिहरु । तस्वीर : सन्तोष थारू / रासस
Tags: