बराहा तालैमा धौलागिरि छाँया

Image
म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोट गाउँको शिरानमा रहेको बराहा तालमा देखिएको धौलागिरि र निलगिरि हिमालको छाँया (प्रतिविम्ब) । समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको यो तालमा हिमालको छाँया स्पष्टरुपमा देखिन्छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस  
Tags: