सुन्तला रूपी पैसा

Image
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकस्थित रामबहादुर थापाको बगैँचामा फलेको लटरम्म सुन्तला । थापाले सुन्तला बिक्री गरी वार्षिक रु २५ लाख आम्दानी गर्दै आएका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस
Tags: