झाक्री मेला

Image
रुकुम(पूर्व) को भूमे गाउँपालिका १ लुकुममा मंगलबार लागेको झाक्री मेलामा उपस्थित झाक्रीहरु । लुकुममा हरेक वर्षको साउनको महिनाको पहिलो साता मंगलबार र शनिबार जुन बार पहिले पर्छ सोही दिन झाक्री मेला लाग्ने गर्दछ । तस्वीर : सर्जना कार्की÷रासस
Tags: