फूल तार्न लैजाँदै भक्तजन

Image
हरिबोधिनी एकादशीका दिन आज नारायणी नदीमा तोरण तार्नका लागि डोलीमा राखेर फूल जाँदै भक्तजन । तस्बिरः कृष्ण आचार्य/रासस
Tags: