कहाँ बेचौं फूल ?

Image
हाम्रो आधुनिक कृषि फार्म रामपुर पाल्पामा बिक्री गर्न बाँकी रहेको सयपत्री फूल । तिहारका लागि फार्ममा उत्पादन भएको फूल सबै बिक्री नभएपछि बजारको खोजीमा व्यवसायी । यहाँ दसैँ–तिहारमा मात्रै करिब रु तीन लाख बराबरको फूलमाला बिक्रीबाट आम्दानी भएको छ । तस्वीर : सुशीला रेग्मी/रासस
Tags: