छठ पर्व मनाउन झिलीमिली बत्तीले सिङगारिएको धनुषसागर पोखरी

Image
छठ पर्व मनाउन व्यवस्थापन गरिएको जनकपुरधामस्थित धनुषसागर पोखरी । आज परेको छठ पर्व मनाउन जनकपुरस्थित गङ्गासागर, धनुषसागर, तलाउ, पोखरीहरुमा प्रत्येक वर्षझै यसवर्ष पनि सरसफाइ गरी झिलिमिली बत्तीले नवदुलही झै सिँगारिएको छ । तस्बिरः निरञ्जनकुमार साह/रासस
Tags: