हराइरहेका दिपेश भिरको खोंचमा भेटिए, यसरी भयो उद्धार (तस्वीर सहित)

Image
काठमाडौं – सोलुखुम्बु जिल्ला सोताङ गा.पा.–०५ घर भई भरिया काम गर्ने १९ वर्षीय १९ दिपेश राई भिरको खोंचमा भेटिएका छन्। कात्तिक २७ देखि खुम्बु पसाङल्हामु–०५ नाम्चे तोपडाँडाबाट सम्पर्क बिहिन भएका र खोजतलासको क्रममा निजलाई इलाका प्रहरी कार्यालय नाम्चे र नेपाली सेनाको रणशुर गुल्म नाम्चेबाट खटिएको संयुक्त टोलिले खुम्बु पसाङल्हामु गा.पा.०५ जोरपालबाट माथि जंगलको भिरमा ३,५०० फिट तल फेला पारी उद्धार गरी उपचारको लागि अस्पतालमा लगिएको बताइएको छ ।
Tags: